जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
khabarhub.com · Tue Jun 30 11:39:19 GMT 2026

मोरङ – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-६ बस्ने २७ वर्षीय खगेन्द्र कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)