विश्वकपमा आज तीन रोमाञ्चक भिडन्त, फ्रान्स, नर्वे र मेक्सिको अन्तिम १६ को खोजीमा
nepalbahas.com · Tue Jun 30 11:33:12 GMT 2026
विश्वकपमा आज तीन रोमाञ्चक भिडन्त : फ्रान्स, नर्वे र मेक्सिको अन्तिम १६ को खोजीमा
१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत मंगलबार तीन रोमाञ्चक खेल हुँदैछन्। आइभरी कोस्ट र नर्वे, फ्रान्स र स्विडेन तथा सह–आयोजक मेक्सिको र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको हो। यी खेलबाट थप तीन टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)