मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्जमा सञ्चारकर्मीमाथि प्रहरीको लाठी प्रहारबाट तीन पत्रकार घाइते

barnanmedia.com · Tue Apr 15 22:33:13 GMT 2025

हनुमान जन्मोत्सवको झाँकी निकाल्ने क्रममा चर्किएको विवादले मंगलबार पनि वीरगञ्जमा केहीबेर तनावको अवस्था उत्पन्न भएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि प्रहरीले लाठी प्रहार गर्दा केही घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)