केही दिनमा अमेरिकाले नेपाललाई १५ लाख डोज भन्दा बढी खोप उलपब्ध गराउने
nepallive.com · Sat Jul 10 00:35:00 GMT 2021
काठमाडौं- नेपाललाई अमेरिकाले १५ लाख डोजभन्दा बढी कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ। कही दिनमा नै खोप निःशुल्क उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाललाई खोप उपलब्ध गराउनेबारे जानकारी दिएका हुन्। एक ट्वीट गर्दै उनले भनेका छन्, 'आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउँदैछ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)