चट्याङ लागेर दुई जना घाइते
barnanmedia.com · Tue Apr 15 22:36:32 GMT 2025

यहाँको चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
मंगलबार चट्याङको झिल्को लागेर त्यहाँस्थित हरी तामाङको होटलमा खाजा खाँदै गरेका दुई जना घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)