अधिकार माग्दै संघविरुद्ध एकजुट भए सातै प्रदेश
ratopati.com · Wed Oct 14 10:49:57 GMT 2026

विराटनगर । नेपालमा संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि संघीय सरकारले अधिकार हस्तान्तरणमा कन्जुस्याइँ गरेको भन्दै सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा २०८३ असोज २७ र २८ गते आयोजित ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ मार्फत सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले ‘कोशी घोषणा–२०८३’ जारी गर्दै संविधानप्रदत्त अधिकारको पूर्ण कार्यान्वयनका लागि संघीय सरकारसँग माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)