मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मन्त्रिपरिषद्को बैठकमा आह्वानपछि शिक्षक महासंघले के भन्यो ?

barnanmedia.com · Tue Apr 15 22:43:40 GMT 2025

तत्काल विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गर्ने भएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेत प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेसँगै महासंघले यसबारे छलफल गर्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)