प्राचार्यबाट कुटिएका विद्यार्थी गम्भीर, प्राचार्य पक्राउ
hamrakura.com · Sat Jul 09 00:00:00 GMT 2022
बागलुङ । बागलुङमा एक विद्यार्थी निर्घात कुटिएका छन् । कुटाइबाट उनी गम्भीर घाइते भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
ढोरपाटन नगरपालिका वडा नं १ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययनरत तमानखोला गाउँपालिका वढा नं. २ बोङकाका १५ वर्षीय हिक्मत विक कुटाइबाट घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)