मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्ल्ड इकोनोमिक फोरमको ग्लोबल लिडरमा अटाइन् उपममेयर सुनिता डंगोल

barnanmedia.com · Tue Apr 15 22:46:14 GMT 2025

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमकी ग्लोबल लिडर घोषित भएकी छन् ।

स्थानीय लिपिहरूको संरक्षणदेखि राजधानीको उपप्रमुख समेतको स्थानमा आउन सफल भएको भन्दै फोरमले विश्वका ११४ युवाहरूमध्येमा डंगोल पनि पर्न सफल भएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)