मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

barnanmedia.com · Tue Apr 15 22:49:33 GMT 2025

कतार एयरवेजले नेपालमा उडान संङ्ख्या बढाउन चासो देखाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद विन फहेल अल हजारीबीच भएको भेटवार्ताको क्रममा कतारले नेपालमा उडान बढाउने सकारात्मक प्रतिक्रिया जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)