मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीनवटा प्रदेशमा दिउँसाे भारी वर्षाकाे सम्भावना, सुदूरपश्चिममा राति

deshsanchar.com · Fri Jul 23 00:18:16 GMT 2021

काठमाडाैँ – देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको माैसमिवदले जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)