मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग विस्तार गर्दै गुगल, २०० अनुसन्धानकर्ता लाभान्वित हुने

ratopati.com · Wed Oct 14 11:04:20 GMT 2026

काठमाडाैँ। अमेरिकी प्रविधि कम्पनी गुगलले युरोपका २०० जना अनुसन्धानकर्तालाई आफ्ना सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल तथा वैज्ञानिक उपकरणमा पहुँच उपलब्ध गराउने घोषणा गरेको छ। यस पहलले युरोपमा वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र प्रविधिगत प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

डब्लिनमा आयोजित कृत्रिम बुद्धिमत्तासम्बन्धी शिखर सम्मेलनका क्रममा बुधबार जारी विज्ञप्तिमा गुगलले अनुसन्धान टोलीलाई आवश्यक कम्प्युटिङ क्षमता र अत्याधुनिक उपकरणहरू प्रत्यक्ष रूपमा उपलब्ध गराएर वैज्ञानिक अनुसन्धानको गति तीव्र बनाउने उद्देश्य रहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)