एनसेल र सामसङबीच सहकार्य, घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट
himalpress.com · Wed Oct 14 11:01:47 GMT 2026

काठमाडौँ- एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरण खरिदमा ग्राहकले अब अतिरिक्त छुटसमेत पाउँछन्।
नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)