सरकारद्वारा विद्यालय फर्कन आह्वान, के भन्छन् शिक्षक?
saralpatrika.com · Tue Apr 15 23:02:11 GMT 2025
काठमाडौं। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गर्ने भएको छ। सरकारले शिक्षकका माग पूरा गर्न प्रतिबद्ध रहेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न समेत आह्वान गरेको थियो।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेत प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट विधेयक पारित गर्न समन्वय र सहजीकरण गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)