मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भतिजमाथि गोली हानेका व्यक्तिले आफैंलाई गोली हानेर गरे आत्महत्या

annapurnapost.com · Tue Oct 18 17:07:00 GMT 2022

झापा : झापामा आफैंलाई गोली हानेर एक जनाले आत्महत्या गरेका छन्। घरायसी विवादका क्रममा भतिजमाथि गोली प्रहार गरेका गौरादह नगरपालिका-८ स्थित जुरोपानी निवासी ३५ वर्षका बिरन शाहले घटनापछि आफैंलाई गोली हानेका थिए ।

उनले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)