मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाल टेलिकमका ग्राहकलाई अब हुलाक सेवामार्फत घरमै सिमकार्ड डेलिभरी

hamrakura.com · Wed Oct 14 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल टेलिकमका ग्राहकहरूले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत सोझै घरमै प्राप्त गर्न सक्ने भएका छन्। नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि यो नयाँ सेवा औपचारिक रूपमा सुरु गरिएको हो।

हुलाक सेवा विभागमा आयोजित एक विशेष कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले उक्त सेवाको शुभारम्भ गरे। कार्यक्रमकै क्रममा मन्त्री तिमल्सिनाले हुलाक सेवामार्फत सिमकार्ड ग्रहणसमेत गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)