सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग
baahrakhari.com · Wed Oct 14 11:14:07 GMT 2026

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई कापी र पेन्सिल सहयोगस्वरूप प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)