यसरी क्रिप्टो माइनिङको अखडा बन्यो सीटीईभीटी
techpana.com · Tue Jul 16 03:43:18 UTC 2024

काठमाडौं । १३ जेठ २०८१ मा नेपाल प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा एउटा ईमेल आयो । ईमेलमा सीटीईभीटी अन्तर्गतको टीटी (TITI-Training Institute for Technical Instruction) शाखाको आईटी बिल्डिङमा गैरकानुनी तरिकाले क्रिप्टो माइनिङ भइरहेको दाबी गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)