मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल र दक्षिण अफ्रिकाबिच व्यापार, लगानी र पर्यटनमा सहकार्य गर्ने सहमति

ratopati.com · Wed Oct 14 11:25:36 GMT 2026

काठमाडौँ । नेपाल र दक्षिण अफ्रिकाबिच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार काठमाडौँस्थित चेम्बर भवनमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत प्रा.अनिल सुकलालबिच भएको भेटवार्तामा दुई देशबिचको आर्थिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको हो।

भेटमा पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा गहन विचार आदानप्रदान भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)