गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता
lokaantar.com

गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत पुगेका गृहमन्त्री गुरुङले जयशंकरसँग बुधबार भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)