बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल
nagariknews.nagariknetwork.com · Wed Oct 14 11:29:51 GMT 2026

प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)