विप्लव समूहको नेपाल बन्द, सडकमा आशिंक प्रभाव
farakdhar.com · Tue Nov 16 00:10:54 GMT 2021
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंका सडकमा आशिंक प्रभाव परेको देखिन्छ ।
काठमाडौंमा आज विहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)