मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलायत भ्रमणबाट स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

bishowkhabar.com · Wed Oct 14 11:41:45 GMT 2026

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका हुन् ।

प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)