मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ

barnanmedia.com · Tue Apr 15 23:31:46 GMT 2025

पर्साको वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रका अनुसार छतमा बसेर ढुंगा हान्ने, मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न चार जनालाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)