‘स्वास्थ्य श्री’ ब्रान्डको तोरी गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश
ratopati.com · Wed Oct 14 11:46:56 GMT 2026

काठमाडौँ । सरकारले ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल मापदण्ड विपरीत (न्यूनस्तर) पाइएको भन्दै बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षण गर्दा उक्त तेल न्यूनस्तरको पाइएपछि यस्तो आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)