बढ्दै छ कोभिड मृत्युदर, थपिँदै छन् पशुपतिमा शव
deshsanchar.com · Sat May 01 16:55:18 GMT 2021
नेपाली सेनाको शव व्यवस्थपन टोली शवदाह गृहमा अन्त्येष्टिका लागि शव वहानबाट शव निकाल्दै। तस्बिरहरुः बर्षा शाह/देश सञ्चार।
दिउँसोको ३ बज्नै लाग्दा पशुपति क्षेत्रलगायत आसपासमा स–साना पानीका छिटा आकाशबाट झरिरहेका थिए। मौसम हेर्दा लागिरहेको थियो, कसैको दुःखमा सामेल भइरहेको छ। सायद कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएकाहरूप्रति।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)