एलन मस्कको स्पेसएक्सलाई काउन्टर दिन ओपनएआईले गोप्य रूपमा गर्यो आईपीओ दर्ता
shilapatra.com · Tue Jun 09 01:59:08 GMT 2026

ओपनएआईले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि गोप्य रूपमा आवेदन दर्ता गरेको छ । यसले कम्पनीलाई इतिहासकै सबैभन्दा प्रतिक्षित शेयरबजार प्रवेशमध्ये एकतर्फ उन्मुख गराएको छ । प्रारम्भिक लगानीकर्ताहरूका लागि ठूलो आर्थिक प्रतिफलको सम्भावना सिर्जना गरेको छ ।
यो निर्णय ओपनएआईको प्रमुख प्रतिस्पर्धी एन्थ्रिोपिकले सार्वजनिक कम्पनी बन्ने योजना घोषणा गरेको केही समयपछि र स्पेसएक्सको प्रस्तावित सार्वजनिक सूचीकरणअघि आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
शाम अल्टम्यान
एलन मस्क