पहिरोले भत्काएको झोलुंगे पुलको ठाउँमा काठेपुल
deshsanchar.com · Wed May 03 16:16:32 GMT 2023
सिमकोट – सिमकोट गाउँपालिका–३ मा पर्ने रलिङ खोलामा पैदल यात्रुुलाई आउजाउ गर्न काठेपुल निर्माण गरिएको छ। सो खोलामा निर्माण भएको झोलुुंगे पुुललाई पहिरोले क्षति पुर् याएर भत्काएपछि कोठेपुुल निर्माण गरिएको हो।
सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार असोज ७ गते परेको अविरल वर्षासँगै आएको पहिरोले रलिङ खोलामा निर्माण भएको झोलुंगे पुललाई कामै नलाग्ने गरी क्षति पुर् याएपछि गाउँपालिकाको आर्थिक सहयोगमा काठेपुुल निर्माण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)