हारे रामेश्वर फुयाँल, काठमाडौं ३ (ख) मा कांग्रेसका बिमल ठकुरी निर्वाचित
shilapatra.com · Tue Nov 22 16:41:00 GMT 2022
काठमाडौं क्षेत्र नम्बर ३ (ख) बाट नेपाली कांग्रेसका बिमल ठकुरी विजयी भएका छन् ।
उनले एमालेका उम्मेदवार रामेश्वर फुयाँललाई पराजित गरेका हुन् । ठकुरीले १० हजार ६ सय १७ मत ल्याउँदा एमालेका रामेश्वर फुयाँलले ८ हजार २ सय ४७ मत ल्याएका छन् । फुयाँल ०७४ को चुनावमा यही क्षेत्रबाट विजयी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)