भारकै कारण रातो कार्ड, अपिलपछि उल्टियो निर्णय
setopati.com · Wed Oct 14 11:56:17 GMT 2026
इंग्लिस प्रिमियर लिग टोली ब्राइटनका डिफेन्डर पास्कल स्ट्रुइकलाई देखाइएको विवादास्पद रातो कार्ड उल्टिएको छ। गलत तरिकाले मैदानबाट निष्कासन गरिएको दाबी गर्दै ब्राइटनले गरेको अपिल सफल भएपछि स्ट्रुइकले एक खेलको प्रतिबन्धबाट मुक्ति पाएका छन्।
यससँगै उनी यो सप्ताहन्त हुने क्रिस्टल प्यालेसविरुद्धको प्रिमियर लिग खेलमा उपलब्ध हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)