४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक
khabarhub.com · Wed Oct 14 11:58:51 GMT 2026

काठमाडौं – औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका औषधिको पैठारी र नयाँ उत्पादनमा रोक लगाएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार आवश्यक मापदण्ड पूरा नगरेका ती औषधिको उत्पादन तथा आयातमा रोक लगाइएको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)