मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सन् २०५० सम्म विश्वमा ३८.२ टेरावाट नवीकरणीय ऊर्जा पुर्‍याउनुपर्ने

baahrakhari.com · Wed Oct 14 11:56:39 GMT 2026

काठमाडौं । नवीकरणीय ऊर्जामा आधारित विद्युतीकरणलाई तीव्र बनाउनु आगामी दशकको प्रमुख प्राथमिकता हुनुपर्ने अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) ले जनाएको छ ।

एजेन्सीले सार्वजनिक गरेको ‘विश्व ऊर्जा संक्रमण दृष्टिकोण २०२६’ प्रतिवेदनले सन् २०३५ सम्म ऊर्जा प्रणालीमा व्यापक सुधार गर्दै स्वच्छ, किफायती र प्रतिस्पर्धी ऊर्जाको विकासमा जोड दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)