मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

onlinekhabar.com · Wed Oct 14 11:56:42 GMT 2026

२८ असोज, काठमाडौं । भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ। भारतीय विदेशमन्त्री जयशंकरले गुरुङसँग भेटेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। उनले भेट्दा खुसी लागेको पनि लेखेका छन्।

‘नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटेर खुसी लाग्यो’ जयशंकरले भनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)