विम्बल्डन टेनिस : राडुकानु बाहिरिइन्
lokaantar.com · Wed Jun 29 23:56:19 GMT 2022
बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।
चर्च रोडस्थित सेन्टर कोर्टमा बुधवार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भईन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)