करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ
clickmandu.com · Sat May 16 07:00:20 GMT 2026

नवलपुर । नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
डिभिजन वन कार्यालय नवलपुरले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानमा करेन्ट लगाएर गैँडा मारिएको देखिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)