किताब जात्रामा ‘किताबकै अरुचि’ : तीन स्टारले खोले स्कुलका रोचक किस्सा
ukeraa.com

काठमाडौं : पर्दामा आफ्नो सशक्त अभिनय र संवादले दर्शकको मन जित्न सफल कलाकारको बाल्यकाल कक्षाकोठामा कस्तो थियो होला ? धेरैलाई लाग्न सक्छ- उनीहरू पढाइमा पनि अब्बल विद्यार्थी थिए होलान्।
शुक्रबार काठमाडौंको 'किताब जात्रा'मा नेपाली फिल्म क्षेत्रका तीन हस्तीले आफ्नो बाल्यकालको त्यो रङ्गिन पाटो उघारे, जहाँ पढाइप्रतिको रुचिभन्दा सिनेमाको संसार बढी प्रिय थियो। उनीहरूले बिना सङ्कोच स्कुलबाट भागेर फिल्म हल पुगेका रोचक किस्साहरू समेत खोले।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)