मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

kendrabindu.com · Wed Oct 14 12:20:56 GMT 2026

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)