औषधि व्यवस्था विभागले लगायो ४७ थरि औषधिको आयात र नयाँ उत्पादनमा रोक
hamrakura.com · Wed Oct 14 00:00:00 GMT 2026

काठमाडौँ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले तय गरेको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’ अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको आयात (पैठारी) तथा नयाँ उत्पादनमा रोक लगाएको छ।
गत असोज २० गते विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार ती औषधिहरूको उत्पादन अनुज्ञापत्र, बिक्री वितरण दर्ता प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र तथा पैठारी सिफारिस पत्रलगायत खारेज गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)