धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या
shilapatra.com · Wed Feb 21 00:23:00 GMT 2024
झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् ।
स्थानीय किसानले उत्पादन गर्दै आएको गाई भैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिन नसक्ने अवस्थामा आफूहरू पुगेको दुखेसो पनि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)