फेसबुक, मेसेन्जर र इन्टाग्राम ‘डाउन’ भएको करिब एक घण्टापछि सुचारु
kalakarmi.com · Tue Mar 05 23:45:14 GMT 2024
काठमाडौं- नेपाली समय अनुसार मंगलवार राति ठीक ९ बजेपछि फेसबुक, मेसेन्जर र इन्स्टाग्राम स्वतः लगआउट भए ।
कतिपय प्रयोगकर्ताले हतार हतार पासवर्ड परिवर्तन गर्ने प्रयाससमेत गरे । अधिकांशले आफ्नो सञ्जाल ह्याक भएको अनुमान समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)