कुमारी बैंकको साधारणसभा सम्पन्न, पारित भयो लाभांश
baahrakhari.com · Wed Oct 14 12:33:04 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आ.व. २०८२/८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)