भोजपुरबाट सुदनको ह्याट्रिक, शेरधन करिब २४ सय मतले पराजित
nepalpress.com · Thu Nov 24 18:14:35 GMT 2022
भोजपुर । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका किरातीले प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै ह्याट्रिक गरे ।
भर्खरै सम्पन्न गणनाको नतिजा अनुसार सुदनले २८५७५ मत पाउँदा शेरधन २६१९३ मा रोकिए । दुईजनाबीचको मतान्तर २३८५ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)