मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन बोर्डको खर्चमा मन्त्री गनेशका सल्लाहकार र दुई स्वकीयको रारामा  “मुड फ्रेस कार्यक्रम”

ukeraa.com

२३ घण्टा अघि

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेश’ ले पर्यटकीय क्षेत्रको अनुगमनको आवरणमा प्रमुख स्वकीय सचिव आरयन जयसवाल र स्वकीय सचिव (कर्मचारीतर्फ) समिक शर्मा लगायतलाई अनधिकृत रूपमा नेपाल पर्यटन बोर्डको खर्चमा रारा घुमाएको खुलेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)