मानव बेचबिखन तथा ओसारपसारका घट्ना बढ्दै
barnanmedia.com · Wed Sep 03 21:44:22 GMT 2025

काठमाडौँ, १९ भदौः मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् ।
महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपाल प्रहरीले १२७ जना पीडित/प्रभावितलाई विदेश र स्वदेशका विभिन्न स्थानवाट उद्धार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)