रास्वपा नवलपुरको सभापतिमा भण्डारी निर्वाचित
setopati.com · Tue Jun 09 02:04:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन्। गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उनी सभापतिमा निर्वाचित भएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिए।
प्रतिस्पर्धी गोकुल सापकोटाले एक सय ३९ र कृष्णप्रसाद शर्माले एक सय ३६ मत प्राप्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)