सरकारले अब घरघरमै मोबाइल सिमकार्ड पुर्याइदिने
ekantipur.com · Wed Oct 14 12:39:22 GMT 2026

सरकारले अब घरघरमै मोबाइल सिमकार्ड पुर्याइदिने
सिमकार्डका लागि ९० र हुलाकमार्फत डेलिभरीका लागि सेवाग्राहीले ७० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)