मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा संयुक्त जनजागरण अभियान सुरु

barnanmedia.com · Wed Sep 03 21:55:03 GMT 2025

सङ्घीय लोकतान्त्रिक मोर्चा आबद्ध मधेसवादी दलहरूले संयुक्त जनजागरण अभियान सुरु गरेका छन् । मोर्चाले आज यहाँ राजविराजमा ‘वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा जनजागरण अभियान’ कार्यक्रम शुभारम्भ गरेको हो ।

कार्यक्रमका वक्ता नेताहरूले मधेसका राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा मिलेर जाने उद्घोष गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वीनारायण शाहदेखिकै शासकहरूले तराई–मधेसमा ‘ औपनिवेशीकरण’ गरेको भन्दै आलोचना गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)