गण्डकी प्रदेश सहितका पहाडी भेगमा वर्षा, मधेसमा आंशिक बदली
nepalviews.com · Thu Apr 04 00:14:25 UTC 2024

काठमाडौं । मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)