प्रदेश नम्बर एकलाई ‘नाम’को सकस
nepaltvonline.com · Tue Jul 12 00:28:24 GMT 2022
मोरङ- सातवटा प्रदेशमध्ये प्रदेश नम्बर १ बाहेक सबै प्रदेशले प्रदेशको नामाकरण गरिसकेको छ ।
एकल पहिचान वा बहुपहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने विवादका कारण प्रदेशसभाको पहिलो कार्यकाल बित्न लाग्दा समेत प्रदेश १ को नामाकरण हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)