भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक विश्व च्याम्पियन
nepalpress.com · Sun Nov 19 15:51:07 GMT 2023
काठमाडौं । भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ ।
आइतबार भएको १३ औँ संस्करणको फाइनलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्यो । अस्ट्रेलियाले छैठाैंपटक एक दिवसीय विश्वकप जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)